ट्रेण्डिङ

होमपेज / राजनीति

सर्वोच्च अदालतका न्यायाधीशद्वय कुमार चुडाल र नहकुल सुवेदीले लिए सपथ

नेपालगाथा २०७८ बैशाख ८ गते बुधबार १४:३४:५२ मा प्रकाशित

काठमाडौँ– सर्वोच्चका नवनियुक्त न्यायाधीशद्वय कुमार चुडाल र नहकुल सुवेदीले पद तथा गोपनीयताको शपथ लिएका छन् ।बुधबार सर्वोच्च अदालतमा प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर ज.ब.रा.ले नवनियुक्त न्यायाधीशहरु सुवेदी र चुडाललाई पद तथा गोपनियताको सपथ ग्रहण गराएका हुन् । 

शपथ लगत्तै उनीहरूलाई इजलास समेत तोकिएको छ । न्यायाधीशद्वय चुडाल र सुवेदीलाई राष्ट्रपति विद्यादेवी भण्डारीले ६ वैशाखमा न्यायाधीशमा नियुक्त गरेकी थिइन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

Top