ट्रेण्डिङ

होमपेज / राजनीति

माधवकुमार नेपाल समूह सर्वोच्च जाँदै

नेपालगाथा २०७८ बैशाख ८ गते बुधबार १४:१७:१९ मा प्रकाशित

काठमाडौँ– नेकपा एमालेको माधवकुमार नेपाल समूह सर्वोच्च जाने भएको छ ।

राजनीतिक दलसम्बन्धी कानुन प्रतिकूल हुनेगरी र समानान्तर गतिविधिकै कारण सांसदहरूलाई कारबाही गर्ने मनशायका साथ स्पष्टीकरण पत्र काटिएको भन्दै सांसदहरू अदालत जान लागेको एक नेताले जानकारी दिए । वरिष्ठ नेता माधवकुमार नेपाल, सुरेन्द्र पाण्डे, घनश्याम भुसाल र भीम रावललगायत अदालत जाने भएका हुन् ।

खनाल–नेपाल समूहले पार्टीलाई एकताबद्ध राख्न अन्तिमसम्म कसरत गर्ने भन्दै पार्टी, दलले सोधेको स्पष्टीकरणको जवाफ भने दिने भएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

Top