ट्रेण्डिङ

होमपेज / राजनीति

माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड र नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालबीच भेट

नेपालगाथा २०७८ बैशाख ४ गते शनिबार १४:३२:३१ मा प्रकाशित

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालबीच भेट भएको छ।

शनिबार बिहान साढे ९ बजेतिर उनीहरूबीच भेट भएको  स्रोतले जनायो।उनीहरूबीच कोटेश्वरको एक व्यापारीको घरमा भेट भएको बताइएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

Top