होमपेज / राजनीति
काठमाडौं, ३ वैशाख नेपाली काँग्रेसले कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्र बहादुर शाहीलाई विश्वासको मत दिने भएको छ ।कर्णाली प्रदेशको काँग्रेस संसदीय दलका नेता जीवनबहादुर शाहीले विश्वासको मत दिने जानकारी दिएका हुन् ।
मुख्यमन्त्री महेन्द्रबहादुर शाहीलाई जीवनबहादुर शाहीले कर्णाली प्रदेशमा ६ सदस्यीय काँग्रेस संसदीय दलले विश्वासको मतको पक्षमा मत दिने बताएका हुन्।