ट्रेण्डिङ

होमपेज / राजनीति

नयाँ वर्षमा प्रधानमन्त्री ओलीले देशबासीलाई सम्बोधन गर्ने

नेपालगाथा २०७७ चैत्र ३१ गते मंगलबार १२:०६:०९ मा प्रकाशित

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले नयाँ वर्षको अवसर पारेर पछिल्लो राजनीतिक,आर्थिक तथा देशको समग्र अवस्थाका बारेमा देशबासीलाई सम्बोधन गर्ने भएका छन् । ओलीले प्रधानमन्त्री कार्यालय सिंहदरवारबाट विहान ८ बजे देशबासीलाई सम्बोधन गर्ने भएका छन् । जनतालाई नयाँ वर्षको शुभकामना दिने र सरकारले हाँसिल गरेको उपलब्धीको बारेमा जानकारी गराउने कार्यक्रम रहेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

Top