होमपेज / राजनीति
काठमाडौँ । केएल दुगड ग्रुपका प्रबन्ध निर्देशक युवा उद्योगी विकास दुगड ‘प्रबल जनसेवा श्री’ मानपदवीबाट सम्मानित भएका छन् । उनलाई राष्ट्रपति विद्यादेवी भण्डारीले सम्मान प्रदान गरेकी हुन् । मुलुकको समग्र औद्योगिक व्यवसायिक क्षेत्रमा पुर्याएको योगदानको कदर स्वरूप उनलाई उक्त मानपदवी प्रदान गरिएको हो ।
उक्त सम्मान कार्यक्रम ०७७/१२/२७ गते शितल निवासमा गरिएको थियो।