होमपेज / राजनीति
काठमाडौँ– पाली काँग्रेसको केन्द्रीय समिति बैठक स्थगित भएको छ । शुक्रबार पार्टी कार्यालय सानेपामा बस्ने भनिएको बैठक स्थगित गरिएको हाे ।
अर्को बैठक चैत ३० गतेका लागि तय गरिएको जनाएको छ । उक्त कुराको एक विज्ञप्ति जारी गर्दै जानकारी दिएको छ ।