ट्रेण्डिङ

होमपेज / राजनीति

 ​​​​​​​ केपी शर्मा ओली नेतृत्वको सरकारमा रहेका मन्त्रीहरुलाई नेकपा माओवादी केन्द्रले कारबाही गर्ने

नेपालगाथा २०७७ चैत्र २४ गते मंगलबार १४:५२:३७ मा प्रकाशित

काठमाडाैं ।  केपी शर्मा ओली नेतृत्वको सरकारमा रहेका मन्त्रीहरुलाई नेकपा माओवादी केन्द्रले कारबाही गर्ने निर्णय गरेको छ ।

कारबाही गरेको निर्णयबारे जानकारीसहितको पत्र संसद् सचिवालयलाई बुझाउने तयारी रहेको एक स्थायी कमिटी सदस्यले जानकारी दिए ।गृहमन्त्री रामबहादुर थापा बादल, ऊर्जामन्त्री टोपबहादुर रायमाझी, खानेपानीमन्त्री मणि थापा, उद्योगमन्त्री लेखराज भट्ट, श्रममन्त्री गौरीशंकर चौधरी र खेलकुदमन्त्री दाबा तामाङलाइ कारबाहीको सुचिमा रहेका छन।

प्रतिक्रिया

सम्बन्धित खवर

Top