ट्रेण्डिङ

होमपेज / राजनीति

कर्णाली प्रदेशमा नेकपा एमालेका तीन मन्त्रीले सामुहिक राजीनामा दिए

नेपालगाथा २०७७ चैत्र २४ गते मंगलबार १४:२५:३३ मा प्रकाशित

सुर्खेत । कर्णाली प्रदेशमा नेकपा एमालेका तीन मन्त्रीले सामुहिक राजीनामा दिएका छन् ।  पार्टीको संसदीय दलले दिएको निर्देशन पालना गर्दै उनीहरुले राजीनामा दिएका हुन् ।

कर्णाली प्रदेश सरकारमा एमालेका आर्थिक मामिला तथा योजना मन्त्री प्रकाश ज्वाला, सामाजिक विकास मन्त्री दल रावल, उद्योग पर्यटन वन तथा वातावरण मन्त्री नन्दसिंह बुढा सहभागी छन्। उनीहरु तिनैजना माधव नेपाल समूहका हुन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

Top