ट्रेण्डिङ

होमपेज / राजनीति

प्रधानमन्त्री ओली र पाकिस्तानका राजदूत शाहबीच शिष्टाचार भेट

नेपालगाथा २०७७ चैत्र २३ गते सोमबार २१:२२:०९ मा प्रकाशित

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओली र नेपालका लागि पाकिस्तानका राजदूत सायेद हैदर शाहबीच शिष्टाचार भेटवार्ता भएको छ। प्रधानमन्त्री निवास बालुवाटारमा प्रधानमन्त्री ओली र राजदूत शाहबीच आज सोमबार भेट भएको हो।भेटका क्रममा आपसी हित र सहयोगका बारे छलफल छलफल भएको बताइएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

Top