ट्रेण्डिङ

होमपेज / राजनीति

लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलविरुद्ध अविश्वास प्रस्ताव दर्ता गर्ने तयारी

नेपालगाथा २०७७ चैत्र २३ गते सोमबार १४:५१:२० मा प्रकाशित

लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलविरुद्ध अविश्वास प्रस्ताव दर्ता गर्ने तयारी भएको छ ।प्रदेशसभामा अविश्वास प्रस्ताव दर्ता गराउन कांग्रेस, माओवादी केन्द्र, जसपा र जनमोर्चावीच गठबन्धन बनाउने प्रयास भइरहेको छ । 

अहिले कांग्रेसले आन्तरिक छलफल तीब्र पारेको छ । 

प्रतिक्रिया

सम्बन्धित खवर

Top