ट्रेण्डिङ

होमपेज / राजनीति

सर्वोच्चको फैसलापछि मात्र सुनुवाइ समितिले सुवेदीको सुनुवाइ गर्ने

नेपालगाथा २०७७ चैत्र २२ गते आइतबार १५:५४:२५ मा प्रकाशित

काठमाडौँ– सर्वोच्चको फैसलापछि संसदीय सुनुवाइ समितिले न्यायाधीशको योग्यतासम्बन्धी विवादमा परेको उजुरीको सुनुवाइ सर्वोच्च अदालतको निर्णय आएपछि मात्रै थाल्ने भएको छ।समितिको आइतबारको बैठकमा सर्वोच्च अदालतमा सिफारिस न्यायाधीशहरू नहकुल सुवेदी र कुमार चुडालविरुद्ध उजुरी दिनेहरूसँगको छलफलपछि सर्वोच्चको निर्णय कुर्ने निर्णय भएको हो ।

सर्वोच्चले आदेशमै ‘संसदीय सुनुवाइ समितिमा उजुरी परेको हुँदा ३० चैतमा निर्णय सुनुवाइका लागि पेस गर्नु’ भन्ने लेखेको छ । यसबाहेक न्याय परिषद्को निर्णय झिकाउन समेत आदेश दिएको छ ।

 

प्रतिक्रिया

सम्बन्धित खवर

Top