होमपेज / राजनीति
काठमाडौँ । नेकपा (एमाले) बाट ६ महिनाका लागि निलम्बित भएपछि वरिष्ठ नेता माधव नेपाल समूह नयाँ पार्टी कार्यालयको खोजीमा जुटेको छ ।
बुधबार युवा संघ नेपालको कार्यालय भवन उद्घाटन गर्दै नेता नेपालले युवा संघले कार्यालय खोल्ने काममा आफूहरूलाई उछिनेको भन्दै राम्रो कार्यालय भवनको खोजीमा आफूहरू लागिरहेको बताए।
“हामीले पनि भवनको खोजी गरेका छौँ,” नेता नेपालले भने, “राम्रो ठाउँ पाउनुहुन्छ भने खबर गर्नुहोस्।”नेपालले भने।उनले कम्युनिष्ट आन्दोलन नयाँ उचाइमा पुर्याउने बताए ।