ट्रेण्डिङ

होमपेज / राजनीति

पूर्वराजा ज्ञानेन्द्र शाह र उनका परिवारको सुरक्षामा खटिएका सुरक्षाकर्मीको कटौती

नेपालगाथा २०७७ चैत्र १७ गते मंगलबार १६:४८:२३ मा प्रकाशित

काठमाडौं । सरकारले पूर्वराजा ज्ञानेन्द्र शाह र उनका परिवारको सुरक्षामा खटिएका सुरक्षाकर्मीको संख्यामा कटौती गरिएको छ ।अतिविशिष्ट तथा विशिष्ट व्यक्तिको सुरक्षासम्बन्धी कार्यविधि, २०७७ अनुसार मापदण्डविपरीत रहेका सुरक्षाकर्मीहरुलाई फिर्ता बोलाइएको हो ।

पूर्वराजपरिवारको सुरक्षामा ४० जना सशस्त्र प्रहरी तैनाथ थिए । अहिले कटौती गरेर १६ जनामात्रै छन् । सरकारको पछिल्लो निर्णयप्रति पूर्वराजा शाहका सचिवालयले भने असन्तुष्टि जनाउदै आएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

Top