ट्रेण्डिङ

होमपेज / राजनीति

ओलीले कम्युनिष्ट आन्दोलनलाई ध्वस्त पार्न लागे:नेपाल–खनाल समूह

नेपालगाथा २०७७ चैत्र १७ गते मंगलबार १६:२०:१५ मा प्रकाशित

काठमाडौँ – नेपाल–खनाल समूहले  नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले कम्युनिष्ट आन्दोलनलाई ध्वस्त पार्न लागेको आरोप लगाएको छ ।अध्यक्ष ओलीले वरिष्ठ नेता माधवकुमार नेपाल र नेता भीम रावललाई निलम्बन गर्ने निर्णय गरेपछि नेपाल–खनाल पक्षले उक्त निर्णयको भर्त्सना गर्दै संयुक्त वक्तव्य जारी गरेको हो। 

“अवैधानिक किसिमले विघटन गर्ने निर्णय बदर भएपछि उत्तेजित बन्नुभएका केपी शर्मा ओलीबाट राज्यका विभिन्न निकायलाई निकम्मा बनाउनुका साथै नेकपा एमाले विभाजित गरी कम्युनिष्ट आन्दोलनलाई ध्वस्त गर्ने षडयन्त्रपूर्ण काम भइरहेका छन्,” वक्तव्यमा भनिएको छ ।

वक्तव्य यस्ताे छ:

प्रतिक्रिया

सम्बन्धित खवर

Top