ट्रेण्डिङ

होमपेज / राजनीति

नेपाल र रावल एमाले पार्टीबाट निलम्बित,अब सांसद पनि नरहने

नेपालगाथा २०७७ चैत्र १६ गते सोमबार १७:२४:३५ मा प्रकाशित

काठमाडौं । नेकपा एमालेले वरिष्ठ नेता माधव नेपाल र उपाध्यक्ष भीम रावललाई कारबाही गरेको छ ।

उनीहरू दुवैलाई ६ महिनाका लागि पार्टी सदस्यबाट निलम्बन गरिएको छ । पार्टी हितविपरीत गतिविधि गरेको भन्दै दुवै नेतालाई कारबाही गरिएको पत्र अध्यक्ष केपी शर्मा ओलीले पठाएका छन् ।नेपाल र रावललाई सोधेको स्पष्टीकरण चित्तबुझ्दो नभएको भन्दै ओलीले उनीहरूलाई निलम्बन गरेका छन्।

प्रतिक्रिया

सम्बन्धित खवर

Top