ट्रेण्डिङ

होमपेज / राजनीति

माधव नेपाल पक्ष पनि ओलीले बोलाएको बैठकमा सहभागी हुने

नेपालगाथा २०७७ चैत्र १३ गते शुक्रबार १५:२९:३६ मा प्रकाशित

काठमाडाैँ। नेकपा एमाले संसदीय दलको बैठकमा सहभागी हुने माधव नेपाल पक्षधर नेताहरुको भेलाले निर्णय गरेको छ ।

कलंकीमा आज नेपाल पक्षीय केन्द्रीय सदस्यहरूको बैठकले संसदीय दलको बैठकमा गएर आफ्ना कुरा राख्ने निर्णय गरेको हो । यस्तै पार्टी एकताअघिकै केन्द्रीय समितिको बैठक बोलाउन पनि यस समूहले माग गरेको छ । फागुन २८ मा गरिएको एकलौटी हेरफेर खारेज गरी पुरानै पार्टी कमिटी यथावत् राख्नुपर्ने यस समूहको माग छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

Top