ट्रेण्डिङ

होमपेज / राजनीति

माओवादी केन्द्र सर्वोच्च अदालतको फैसलाविरुद्ध पुनरावलोकनमा जाने

नेपालगाथा २०७७ चैत्र १० गते मंगलबार १५:१०:१० मा प्रकाशित

काठमाडाैँ।  नेकपा (माओवादी केन्द्र) पूर्ववत रूपमा नेकपा (एमाले) र माओवादी केन्द्र ब्युँताउने सर्वोच्च अदालतको फैसलाविरुद्ध पुनरावलोकनमा जाने भएको छ ।

मंगलबार सिंहदरबारमा कानुन व्यवसायीहरुसँग छलफल गरेपछि माओवादीले उक्त फैसला पुनरवलोकनका लागि निवेदन दिने निर्णय गरेको हो ।माओवादी केन्द्रका नेताहरूले यसबारेमा कानुन व्यवसायीसँग परामर्श गरेका थिए । त्यसक्रममा कानुन व्यवसायीले फैसलाको पुनरावलोकनमा जान सुझाव दिएका थिए ।

नेकपा नाम विवादसम्बन्धी मुद्दामा ऋषि कट्टेलले हालेको मुद्दामा सर्वोच्चले २३ फागुनमा नेकपा खारेज गर्दै एमाले र माओवादी केन्द्र ब्युँताउने फैसला गरेको थियो ।

 

प्रतिक्रिया

सम्बन्धित खवर

Top