ट्रेण्डिङ

होमपेज / राजनीति

पक्राउ परेका आफ्ना नेता–कार्यकर्ता छिटो छाड्न विप्लवले सरकारलाई आग्रह गरे

नेपालगाथा २०७७ चैत्र ९ गते सोमबार १५:३३:१३ मा प्रकाशित

काठमाडौँ – सरकारलाई नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द विप्लवले पक्राउ परेका आफ्ना नेता–कार्यकर्ता रिहा गर्न आग्रह गरेका छन् ।

आज प्रधानमन्त्री केपी शर्मा ओलीसँग भएको भेटमा तीनबुँदे सहमति अनुसार नेता तथा कार्यकर्ता रिहा गर्न आग्रह गरेका हुन् । विप्लवले ओलीसँग आफ्ना नेता–कार्यकर्ता छिटो छाड्न आग्रह गरेका छन्। प्रधानमन्त्री ओलीले  कारागारमा रहेका नेता–कार्यकर्ता रिहाइका लागि सरकारले काम गरिरहेको बताएका छन। 

प्रतिक्रिया

सम्बन्धित खवर

Top