ट्रेण्डिङ

होमपेज / राजनीति

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली पक्षको केन्द्रीय कमिटी बैठक सुरु

नेपालगाथा २०७७ चैत्र ७ गते शनिबार १६:१८:१६ मा प्रकाशित

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली पक्षको केन्द्रीय कमिटी बैठक सुरु भएको छ । बैठक प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको हो ।नेपाल- खनाल पक्ष भने बैठकमा उपस्थित भएका छैनन्।

प्रतिक्रिया

सम्बन्धित खवर

Top