ट्रेण्डिङ

होमपेज / राजनीति

प्रतिनिधिसभामा आयोगका वार्षिक प्रतिवेदन पेश

नेपालगाथा २०७७ चैत्र ६ गते शुक्रबार १५:०६:०८ मा प्रकाशित

काठमाडौँ : प्रतिनिधिसभाको आजको बैठकमा लोकसेवा आयोग र राष्ट्रिय मानवअधिकार आयोगको वार्षिक प्रतिवेदन पेश भएको छ । बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीका तर्फबाट कानून, न्याय तथा संसदीय मामिलामन्त्री लीलानाथ श्रेष्ठले लोकसेवा आयोगको ६१औँ तथा मानव अधिकार आयोगको वार्षिक प्रतिवेदन पेश गर्नुभएको हो ।

यसअघि सभामुख अग्निप्रसाद सापकोटाले प्रस्तुत गर्नुभएको विभिन्न मितिमा सम्पन्न भएका बैठकमा सांसद अनुपस्थित भएको सूचनालाई बैठकले स्वीकृत गरेको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

Top