ट्रेण्डिङ

होमपेज / राजनीति

माधव नेपालसहितका नेता राष्ट्रिय भेलामा ब्यस्त,ओलीले कारवाहीको प्रक्रिया अघि बढाउने

नेपालगाथा २०७७ चैत्र ५ गते बिहीबार ०७:५५:३८ मा प्रकाशित

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले नेता माधव कुमार नेपाललाई उनको समूहलाई कारवाहीको चेतावनी दिएका छन् ।चैत ७ गते बैठकमा सहभागी हुन सबै नेताहरुलाई आग्रह गर्दै उनले निरन्तर बैठकमा सहभागी नहुनेलाई विधान अनुसार व्यवस्था हुने बताएका हुन् ।

आफूले राष्ट्रिय भेला नगर्न आग्रह गर्दागर्दै पनि गरेर पार्टीमा चरम गुटबन्दी गराएको भन्दै उनले प्रक्रियाअनुसार कारवाही गर्ने चेतावनी दिएका छन ।ओलीले आजै ११ बजे संसदीय दलको बैठक बोलाएका छन् ।

ओलीलाई ठेगान लगाउछु भनेर आउनुभयो भने बाटोमा ठेस लाग्ने भन्दै ओलीले वक्तव्यबाजी नगर्न पनि आग्रह गरेका छन। 

 

प्रतिक्रिया

सम्बन्धित खवर

Top