होमपेज / राजनीति
काठमाडाैँ। नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई नेकपा एमालेका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले भेटको प्रस्ताव गरेका छन् ।नेपाल समूहले छुट्टै राष्ट्रिय भेला बोलाएपछि ओली दबावमा परेका छन।
ओलीले आइतबार साँझ प्रचण्डलाई फोन गरेर भेटकाे प्रस्ताव गरेका छन। उनले प्रचण्डलाई भेट गरौं भनेको उच्च स्रोतको दाबी छ ।