ट्रेण्डिङ

होमपेज / राजनीति

माओवादीे केन्द्रको स्थायी कमिटी बैठक आज

नेपालगाथा २०७७ फाल्गुण २९ गते शनिबार ०८:२८:३६ मा प्रकाशित

काठमाडौँ- नेकपा माओवादी केन्द्रको स्थायी कमिटी बैठक आज बस्दैछ ।

 नेपाली कांग्रेस र जनता समाजवादी पार्टीसँग भएको छलफल र सम्भावित समीकरणको विषयमा नयाँ सरकार गठनका लागि बैठकमा छलफल हुने जनाइएको छ ।यस्तै एमाले नेता माधव कुमार नेपाल, झलनाथ खनाललगायतकालाई अध्यक्ष केपी ओलीले जिम्मेवारी खोस्दै अघि बढेको विषयमा पनि बैठकमा छलफलको तयारी भएको जनाइएको छ ।

बिहान ९ बजे  राजधानीमा उपलब्ध स्थायी कमिटी सदस्यहरुको अनौपचारिक बैठक बस्न लागेको नेता देव गुरुङले जनकारी दिए । केन्द्रीय कमिटीको बैठकको सन्दर्भमा छलफल हुने उनले बताए ।

प्रतिक्रिया

सम्बन्धित खवर

Top