होमपेज / राजनीति
सुर्खेत । नेकपा एमालेको शुक्रबार बसेकाे केन्द्रीय कमिटी बैठकबाट कर्णाली प्रदेशको ईन्चार्जमा पार्टी नेता क.यामलाल कंडेल चयन हुनुभएकाे छ। यसैगरी पार्टीकाे सहईन्चार्जमा क.गोरख ब बोगटीलाई ताेकेकाे छ। पार्टीकाे कर्णाली प्रदेश अध्यक्षमा क.गुलाबजंग शाह र सचिवमा क.धर्मराज रेग्मीलाई जिम्मेवारी ताेकेकाे छ ।