ट्रेण्डिङ

होमपेज / राजनीति

यी हुन् एमालेको केन्‍द्रीय सदस्‍य बनेका पूर्वमाओवादी नेताहरू(सूचीसहित)

नेपालगाथा २०७७ फाल्गुण २८ गते शुक्रबार १९:२५:१७ मा प्रकाशित

काठमाडौँ । गृहमन्त्री रामबहादुर थापासहितका २३ नेता नेकपा एमालेको केन्‍द्रीय सदस्‍य बनेका छन् । शुक्रबार बसेको एमाले केन्‍द्रीय समिति बैठकले उनीलाई केन्‍द्रीय समितमा मनोनित गरेको हो । यी हुन् एमालेको केन्‍द्रीय सदस्‍य बनेका पूर्वमाओवादी नेता 

१ रामबहादुर थापा

२ टोपबहादुर रायमाझी

३ लेखराज भट्ट

४  मणिचन्द्र थापा

५ प्रभु साह

६ टंक आङबुहाङ

७ पासाङ शेर्पा

८ ज्वाला शाह

९ टेकबहादुर बलमपाखी

१०.कमल चौंलागाईं

११ मनोज थापा

१२ विषमलाल अधिकारी

१३ लीलालबहादुर थापा

१४ दधिराम न्यौपाने

१५ गिरधरि लाल

१६  दावा लामा

१७  झपट बोहोरा

१८ चन्द्रबहादुर खड्का

१९ गौरीशंकर चौधरी 

२०  डम्बर बिष्ट

२१  दिनेश पन्थी

२२ धर्मराज रेग्मी

२३ नवीन रोक्का

प्रतिक्रिया

सम्बन्धित खवर

Top