ट्रेण्डिङ

होमपेज / राजनीति

राष्ट्रपतिसमक्ष मुस्लिम आयोग र  महान्यायाधिवक्ताको प्रतिवेदन पेश

नेपालगाथा २०७७ फाल्गुण २८ गते शुक्रबार १६:०७:४१ मा प्रकाशित

काठमाडाैं । राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष मुस्लिम आयोगका अध्यक्ष समिममियाँ अन्सारीले नेपालको संविधानको धारा २९४ बमोजिम आयोगको आर्थिक वर्ष २०७६÷०७७ को प्रतिवेदन आज पेश गर्नुभएको छ ।    

राष्ट्रपतिसमक्ष आजै महान्यायाधिवक्ता अग्निप्रसाद खरेलले संविधानको धारा १५९ बमोजिम महान्यायाधिवक्ताको आव २०७६÷०७७ को वार्षिक प्रतिवेदन पेश गर्नुभएको राष्ट्रपतिको कार्यालयका प्रवक्ता रुपनारायण भट्टराईले विज्ञप्तिमार्फत जानकारी दिनुभएको छ ।  रासस

प्रतिक्रिया

सम्बन्धित खवर

Top