ट्रेण्डिङ

होमपेज / राजनीति

सर्वोच्च अदालतको न्यायाधीशका लागि कुमार चुडाल र नहकुल सुवेदी सिफारिस

नेपालगाथा २०७७ फाल्गुण २८ गते शुक्रबार १६:०३:५१ मा प्रकाशित

काठमाडाैं । सर्वोच्च अदालतको न्यायाधीशका लागि कुमार चुडाल र नहकुल सुवेदी सिफारिस भएका छन् । 

न्यायपरिषदको बैठकले उच्च अदालतका मुख्य न्यायाधीशद्वय नहकुल सुवेदी र कुमार चूडाललाई सर्वोच्चको न्यायाधीशमा सिफारिस गरेको हो । संसदीय सुनुवाइपछि उनीहरूको नियुक्ति हुनेछ । यीमध्ये सुवेदीलाई भावी प्रधानन्यायाधीशको रूपमा हेरिएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

Top