होमपेज / राजनीति
काठमाडौं । प्रचण्ड–नेपाल समूहको स्थायी कमिटी बैठक पार्टी कार्यालय पेरिसडाँडामा सुरु भएको छ ।
सर्वोच्च अदालतले आइतबार नेकपा नाम विवादमा गरेको फैसलापछि उत्पन्न परिस्थितिबारे छलफल गर्न पार्टी कार्यालय पेरिसडाँडमा बैठक बसेको हो ।