होमपेज / राजनीति
काठमाडौँ— प्रधानमन्त्री केपी शर्मा ओली संसद भवन नयाँ बानेश्वरबाट बाहिरिएका छन् । निर्धारित समयमा संसद बैठक सुरु नभएपछि प्रधानमन्त्री ओली बाहिरिएका हुन् ।
प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल कम्युनिस्ट पार्टी (ने क पा) को नामसम्बन्धी रिटमा सर्वोच्च अदालतले गरेको फैसलाको स्वागत गरेका छन् । ४ बजेका लागि बोलाइएको बैठक अझै सुरु भएको छैन ।राष्ट्रपति विद्यादेवी भण्डारीले आज (आइतबार) का लागि फागुन १४ गते संसद् अधिवेशन आह्वान गरेकी थिइन् ।