ट्रेण्डिङ

होमपेज / राजनीति

नेपाल सरकार र नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीबीच शुक्रबार सहमति पत्रमा हस्ताक्षर

नेपालगाथा २०७७ फाल्गुण २१ गते शुक्रबार १५:१०:४९ मा प्रकाशित

काठमाडौँ– नेपाल सरकार र नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीबीच शुक्रबार सहमति पत्रमा हस्ताक्षर भएकाे छ। नेत्रविक्रम चन्द ‘विप्लव’ तीन वर्षपछि पहिलोपटक सार्वजनिक भएका छन् । सरकारको तर्फबाट प्रधानमन्त्री केपी शर्मा ओली र नेकपाको तर्फबाट महासचिव विप्लवले हस्ताक्षर गरेका हुन।

यसअघि उनी आजै बिहान अनौपचारिक रुपमा नवलपरासीबाट सार्वजनिक भएका थिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

Top