ट्रेण्डिङ

होमपेज / राजनीति

नेत्रविक्रम चन्द ‘विप्लव’ प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेट्न बालुवाटार पुगे

नेपालगाथा २०७७ फाल्गुण २१ गते शुक्रबार १४:३४:२१ मा प्रकाशित

काठमाडौं नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेट्न बालुवाटार पुगेका छन् । प्रधानमन्त्री केपी शर्मा ओलीसँग भेटघाट गरेपछि उनी सरकारसँग भएको सहमति पत्रमा हस्ताक्षर गर्ने समारोहमा सहभागी हुने छन् ।

शुक्रबार दिउँसो २ बजे राष्ट्रिय सभा गृहमा आयोजित विशेष समारोहमा सरकार र विप्लव समूहबीच भएका सहमतिको विस्तृत विवरण सार्वजनिक गर्ने र प्रधानमन्त्री ओली र महासचिव विप्लवले संयुक्त रुपमा सम्बोधन गर्ने कार्यक्रम छ । 

प्रतिक्रिया

सम्बन्धित खवर

Top