ट्रेण्डिङ

होमपेज / राजनीति

नेकपा प्रचण्ड–माधव समूहले बाेलायाे संसदीय दलको बैठक ,ओलीविरुद्ध दर्ता भएको अविश्वासको प्रस्तावमा छलफल हुने

नेपालगाथा २०७७ फाल्गुण २१ गते शुक्रबार ११:१६:२६ मा प्रकाशित

काठमाडौ  नेकपा प्रचण्ड–माधव समूहले संसदीय दलको बैठक बोलाएको छ ।  प्रचण्ड–माधव समूहकी नेतृ पम्फा भुसालले  प्रधानमन्त्री केपी ओलीविरुद्ध दर्ता भएको अविश्वासको प्रस्तावमा छलफलका लागि संसदीय दलको बैठक बोलाइएको जानकारी दिइन् ।

 आज दिउँसो १ बजे सिंहदरबारस्थित संसदीय दलको कार्यालयमा बैठक बोलाइएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

Top