ट्रेण्डिङ

होमपेज / राजनीति

विप्लव समूहमाथि लगाएको प्रतिबन्ध फुकुवा गर्ने सरकारको निर्णय

नेपालगाथा २०७७ फाल्गुण २० गते बिहीबार १९:४७:०६ मा प्रकाशित

काठमाडौँ । सरकारले नेकपा विप्लव समूहमाथि लगाएको प्रतिबन्ध फुकुवा गर्ने निर्णय गरेको छ। बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले विहान सरकारी वार्ता टोली र विप्लव समूहबीच भएको तीनबुँदे सहमति अनुमोदन गर्दै उक्त निर्णय गरेको हो। यसअघि सरकार र विप्लव समूहविच पटक-पटक गरी बुधबार तीन पटक वार्ता भएको थियो।

प्रतिक्रिया

सम्बन्धित खवर

Top