ट्रेण्डिङ

होमपेज / राजनीति

दाेस्राे चरणकाे सरकार-विप्लव वार्ता :सकारात्मक निष्कर्षमा पुग्ने अपेक्षा

नेपालगाथा २०७७ फाल्गुण १९ गते बुधबार १८:०२:४७ मा प्रकाशित

काठमाडौं– सरकार र नेत्रविक्रम चन्द (विप्लव)ले नेतृत्व गरेको नेपाल नेकपाबीच दोस्रो चरणको वार्ता भएको छ ।वार्ता विषयकेन्द्रित भएको र दुवै पक्ष समान धारणानजिक पुगेको सरकारी वार्ता टोलीका सदस्य डा. राजन भट्टराईले जानकारी दिए । ट्विटरमा उनले लेखेका छन्, 'छिट्टै सकारात्मक निष्कर्षमा पुग्ने अपेक्षा गरिएको छ ।'

यसअघि आजै बिहान पहिलो चरणको वार्ता भएको थियो।

प्रतिक्रिया

सम्बन्धित खवर

Top