ट्रेण्डिङ

होमपेज / राजनीति

बादलको संयोजकत्वमा बिप्लवसँग बार्ता गर्ने टोली

नेपालगाथा २०७७ फाल्गुण १८ गते मंगलबार १८:५५:५५ मा प्रकाशित

बिप्लव समुह सँग बार्ता गर्न सरकारी बार्ता टोली गठन भएको छ । गृहमन्त्री रामवहादुर थापा (बादल)को संयोजकत्वमा प्रधानमन्त्रीका परराष्ट्र सल्लाहाकार डाक्टर राजन भट्टराई सदस्य रहनेगरी २ सदस्यीय वार्ता टोली गठन गरिएको नेपाल सरकारका प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधिमन्त्री पार्वत गुरुङले बिज्ञप्तिमार्फत जानकारी दिएका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

Top