ट्रेण्डिङ

होमपेज / राजनीति

सहकारीको ३० लाख रूपैयाँ ठगी गरेको आरोपमा पूर्वसचिव श्याम मैनाली पक्राउ

नेपालगाथा २०७७ फाल्गुण १७ गते सोमबार २१:१६:११ मा प्रकाशित

काठमाडाैँ। नेपाल सरकारका पूर्वसचिव श्याम मैनाली पक्राउ परेका छन् । मैनालीलाइ अहिले महानगरीय प्रहरी महाराजगञ्जको हिरासतमा राखिएको छ ।

सहकारीको ३० लाख रूपैयाँ ठगी गरेको उजुरी परेपपछि मैनालीलाइ अनुसन्धानका लागि नियन्त्रणमा लिइएको हो ।

प्रतिक्रिया

सम्बन्धित खवर

Top