ट्रेण्डिङ

होमपेज / राजनीति

१८ डीएसपी र ११ एसपीको सरुवा

नेपालगाथा २०७७ फाल्गुण १५ गते शनिबार ०६:०७:१८ मा प्रकाशित

काठमाडौँ– नेपाल प्रहरीका ११ जना प्रहरी उपरीक्षक (एसपी) र १८ जना प्रहरी नायव उपरीक्षक (डीएसपी)को सरुवा भएको छ ।

प्रहरी प्रधान कार्यालयले शुक्रबार गरेको सरुवा अनुसार गोरखा, बागलुङ, गुल्मी, महोत्तरी, बर्दियालगायतका जिल्लाका प्रहरी प्रमुख फेरिएका छन् ।

 

प्रतिक्रिया

सम्बन्धित खवर

Top