ट्रेण्डिङ

होमपेज / राजनीति

फागुन २३ गते प्रतिनिधि सभा बैठक आह्वान गर्न  राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष सिफारिस गर्ने

नेपालगाथा २०७७ फाल्गुण १४ गते शुक्रबार १९:४९:०७ मा प्रकाशित

काठमाडौं- मन्त्रिपरिषदको बैठकले फागुन २३ गते प्रतिनिधि सभा बैठक आह्वान गर्न  राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष सिफारिस गर्ने निर्णय गरेको छ ।

 प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा शुक्रबार साँझ बसेको बैठकले प्रतिनिधि सभा बैठक फागुन २३ गते आह्वान गर्न राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष सिफारिस गर्ने निर्णय गरेको हाे। 

गत मंगलबार संसद पुनर्स्थापना गर्ने सर्वोच्चले निर्णय गरेपछि १३ दिनभित्र संसद बैठक राख्न सरकारलाई भनेको थियो।

प्रतिक्रिया

सम्बन्धित खवर

Top