ट्रेण्डिङ

होमपेज / राजनीति

प्रधानमन्त्रीले बोलाए मन्त्रिपरिषद् बैठक

नेपालगाथा २०७७ फाल्गुण १४ गते शुक्रबार १२:०३:२९ मा प्रकाशित

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद्को बैठक बोलाएका छन्। बेलुका ५ बजे बालुवाटारमा मन्त्रिपरिषद् बैठक डाकिएकाे एक मन्त्रीले जानकारी दिए। उनका अनुसार आजको बैठकले प्रतिनिधिसभा बैठक आह्वानका लागि राष्ट्रपति कार्यालयलाई सिफारिस पठाउन सक्ने सम्भावना छ।

सर्वाेच्च अदालतले संसद विघटन असंवैधानिक ठहर गर्दै बदर गर्न र १३ दिनभित्र संसद बैठक आह्वान गर्न निर्देशनात्मक आदेश दिएको थियो।

प्रतिक्रिया

सम्बन्धित खवर

Top