ट्रेण्डिङ

होमपेज / राजनीति

स्थायी कमिटीको बैठक सकियाे,प्रधानमन्त्रीले राजीनामा नदिने

नेपालगाथा २०७७ फाल्गुण १२ गते बुधबार १४:३२:२५ मा प्रकाशित

काठमाडौँ  नेपाल कम्युनिष्ट पार्टी नेकपा ओली समूहको स्थायी कमिटी बैठक सकिएको छ । प्रधानमन्त्री केेपी शर्मा ओली सर्वोच्चको परमादेश बमोजिम संसद वैठक बोलाउन तयार भएका छन् । प्रधानमन्त्री केपी शर्मा ओलीले प्रधानमन्त्री पदबाट तत्काल राजीनामा नदिने बताएका छन।

बैठकमा भएको छलफलबारे जानकारी दिँदै सो समूहका प्रवक्ता परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले मूलुकलाई अनिर्णयको बन्दी बनाएर प्रधानमन्त्रीले राजीनामा नदिने बताए । उनले यस विषयमा दलहरुसँग छलफल गर्ने बताए । बैठकमा समसामयिक राजनीतिक घटना क्रममा पनि छलफल भएको बताइएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

Top