ट्रेण्डिङ

होमपेज / राजनीति

प्रचण्ड-नेपाल समूहले बाेलायाे सँसदीय दलकाे बैठक

नेपालगाथा २०७७ फाल्गुण १२ गते बुधबार ०९:३९:०९ मा प्रकाशित

काठमाडाैँ। नेपाल कम्युनिष्ट पार्टीको प्रचण्ड-नेपाल समूहले आज संसदीय दलको बैठक बोलाएको छ। सर्वोच्च अदालतले मंगलबार प्रधानमन्त्रीको सिफारिसमा राष्ट्रपतिबाट भएको संसद विघटन बदर गरेपछि प्रचण्ड–नेपाल समूहले संसदीय दलको बैठक बोलाएको हो।

प्रचण्ड-नेपाल समूहले प्रधानमन्त्री केपी शर्मा ओलीविरूद्ध संसद सचिवालयमा अविश्वास प्रस्ताव दर्ता गरेको छ।  संसदीय दलको बैठक अपरान्ह ४ बजेका लागि  बोलाइएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

Top