होमपेज / राजनीति
काठमाडाैँ। सर्वोच्च अदालतले संसद विघटन मुद्दामा फैसला सुनाएको छ ।
संवैधानिक इजलाशमा प्रधानन्यायाधीश चोलेन्द्र समसेर जबराले निर्णयको व्यहोरा वाचन गरेर सुनाएका छन। प्रतिनिधिसभा विघटनको मुद्दामा सर्वोच्च अदालतले संसद् पुन स्थापनाकाे घाेषण गरेकाे छ।