ट्रेण्डिङ

होमपेज / राजनीति

नयाँ जनादेशमा जान प्रतिनिधिसभा विघटन भयो :  उद्योगमन्त्री

नेपालगाथा २०७७ फाल्गुण ९ गते आइतबार १७:२४:४० मा प्रकाशित

काठमाडौँ ।  उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले नयाँ जनादेशमा जानका लागि प्रतिनिधिसभा विघटन गरिएको बताउनुभएको छ ।

प्रेस सङ्गठन नेपालले आज यहाँ आयोजना गरेको पत्रकार सम्मेलनमा उहाँले जनअदातलमै जाने भनेर  विघटन गर्नुपरेको स्पष्ट गर्नुभयो । फरक प्रसङ्गमा उहाँले देशलाई औद्योगिकीकरणतिर लगेर आर्थिक समृद्धिमा लैजाने पनि बताउनुभयो । रासस

प्रतिक्रिया

सम्बन्धित खवर

Top