ट्रेण्डिङ

होमपेज / राजनीति

बाबुराम भट्टराई उपचारका लागि नयाँ दिल्ली पुगे

नेपालगाथा २०७७ फाल्गुण ९ गते आइतबार १४:०१:१२ मा प्रकाशित

काठमाडौँ — पूर्वप्रधानमन्त्री तथा जनता समाजवादी पार्टीका संघीय परिषद् अध्यक्ष बाबुराम भट्टराई उपचारका लागि आइतबार भारतको नयाँ दिल्ली पुगेका छन। पेटमा समस्या देखिएपछि थप उपचारका लागि उनी नयाँ दिल्ली गएका हुन। 

भट्टराईलाइ न्युरो-इन्डोक्राइनको ट्युमर भएको आशंका गरिएको छ । उनी चिकित्सकको सल्लाहमा दिल्लीस्थित 'इन्स्टिच्युट अफ लिभर एन्ड बिलिअरी साइन्सेस'मा जानेछन।उपचारका क्रममा भट्टराईसँग श्रीमती हिसिला यमी र प्रेस सल्लाहकार पाण्डे रहने भट्टराईको सचिवालयले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

Top