ट्रेण्डिङ

होमपेज / राजनीति

ओली समूहले आज विराटनगरमा शक्ति प्रदर्शन गर्दै

नेपालगाथा २०७७ फाल्गुण ८ गते शनिबार ०९:२९:५८ मा प्रकाशित

काठमाडाैँ।  ओली समूहले आज विराटनगरमा शक्ति प्रदर्शन गर्दैछ । आमसभालाई प्रधानमन्त्री ओली, गृहमन्त्री रामबहादुर थापा बादल, नेता सुभासचन्द्र नेम्वाङ, प्रदेश १ का मुख्यमन्त्री शेरधन राईलगायतले सम्बोधन गर्नेछन् ।

सभामा सहभागी हुने प्रदेश १ का विभिन्न जिल्लाका कार्यकर्ता तथा शुभेच्छुकका लागि १ हजार ५०० सार्वजनिक बसको व्यवस्था गरिएको घिमिरेले बताए । साना ठूला गरी १० हजार हाराहारी सवारी साधनमा सहभागीहरू विराटनगरमा उत्रने आकलन गरिएको उनले बताए ।

कार्यक्रम व्यवस्थापनको जिम्मा पार्टीको मोरङ जिल्ला कमिटीले गरेको छ ।  केन्द्रीय सदस्य विनोद ढकालका अनुसार आमसभा अघि विभिन्न ६ स्थानबाट र्‍याली निस्कने छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

Top