ट्रेण्डिङ

होमपेज / राजनीति

आज अपराह्न दुई बजे नेपाली कांग्रेस केन्द्रीय कार्य समितिको बैठक बस्दै

नेपालगाथा २०७७ फाल्गुण ५ गते बुधबार १०:०७:३१ मा प्रकाशित

काठमाडौँ- नेपाली कांग्रेस केन्द्रीय कार्य समितिको बैठक आज बस्दैछ ।  अपराह्न दुई बजे सानेपास्थित केन्द्रीय कार्यालयमा डाकिएको बैठकमा १४औँ महाधिवेशनको नयाँ कार्यतालिका र आन्दोलनको समीक्षासहितका विषयमा छलफल हुनेछ ।

फागुन ७ गतेदेखि १० गतेसम्म काठमाडौँमा गर्ने भनिएको महाधिवेशन कोरोना भाइरसको महामारीले अनिश्चित भएको थियो । आजको बैठकमा महाधिवेशनको नयाँ मिति तोक्ने विषयमा छलफल गर्ने कांग्रेसको तयारी छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

Top