ट्रेण्डिङ

होमपेज / राजनीति

रिहाइ पछि नेतृ झाँक्रीले भनिन,प्रतिगमन झुक्ने प्रक्रिया सुरु भयो, हामी जित्दैछौं

नेपालगाथा २०७७ माघ २९ गते बिहीबार १९:२८:५० मा प्रकाशित

काठमाडाैँ। राष्ट्रपति विद्यादेवी भण्डारीको आलोचना गरेको आरोपमा पक्राउ परेकी नेतृ रामकुमारी झाँक्रीलाई प्रहरी छाडेको छ । झाँक्रीले प्रधानमन्त्री केपी शर्मा ओली र उनका ‘भजन मण्डली’को पतन निश्चित भएको बताएकी छिन्।

रिहाइसँगै सञ्चारकर्मीसँग प्रतिक्रिया दिँदै उनले राजनीतिक प्रतिशोधका कारण आफूलाई नियन्त्रणमा लिने प्रयास गरेको बताउँदै प्रधानमन्त्री ओलीको पतन निश्चित भएको बताएकी हुन । त्यसैगरी झाँक्रीले प्रतिगमन झुक्ने प्रक्रिया सुरु भएको प्रतिक्रिया दिएकी छन् । उनले राष्ट्रपति विद्यादेवि भण्डारीलाई अपमान जनक टिप्पणी गरेकी थिइन् । साे वषयमा उनलाइ प्रहरीले पक्राउ गरेकाे थियाे। 

प्रतिक्रिया

सम्बन्धित खवर

Top