ट्रेण्डिङ

होमपेज / राजनीति

म कांग्रेसलाई अपिल गर्छु, हामी लोकतन्त्र, गणतन्त्र र संविधानको रक्षाका लागि हातेमालो गराैँ: प्रचण्ड

नेपालगाथा २०७७ माघ २९ गते बिहीबार ०८:२८:५८ मा प्रकाशित

काठमाडौं । प्रतिनिधिसभा विघटनविरुद्ध संयुक्त आन्दोलनका लागि नेपाली कांग्रेसलाई  नेकपा प्रचण्ड-नेपाल समूहका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले अपिल गरेका छन् । 

बुधबार काठमाडौंमा आयोजित सभालाई सम्बोधन गर्दै प्रचण्डले संविधानको रक्षाका लागि संयुक्त आन्दोलनमा उत्रिन कांग्रेसलाई अपिल गरेका हुन् ।संयुक्त आन्दोलनका लागि म कांग्रेसलाई अपिल गर्छु, उनले भने, हामी लोकतन्त्र, गणतन्त्र र संविधानको रक्षाका लागि हातेमालो गर्न तयार छौँ ।

प्रतिक्रिया

सम्बन्धित खवर

Top