ट्रेण्डिङ

होमपेज / राजनीति

योगेश भट्टराईको निश्कर्ष : बन्द-हडतालले त्रास बढाउने र आफ्नै सत्यानासबाहेक केही गर्दैन

नेपालगाथा २०७७ माघ २२ गते बिहीबार १७:३२:३५ मा प्रकाशित

काठमाडौं। आफ्नो कुर्सीका लागि प्रचण्ड र माधव नेपालले आमहडताल भन्दै आतंक मच्चाएपछि सो समुहका नेता योगेश भट्टराईले बन्द हडतालबिरुद्ध दिनुभएको कठोर अभिब्यक्ति भाइरल बनेको छ । कहिल्यै बन्द हडताल नगर्ने आफैले खाएको कसमबिरुद्ध जनतालाई दुःख दिन प्रचण्ड माधव उत्रिएपछि योगेशको अभिब्यक्ति भाइरल बनेको हो ।

‘लोकतान्त्रिक परिपाटीमा बन्द हडतालले जनमत हैन, त्रास मात्र बढाउने छ । त्यो पनि क्षणिक । अन्तमा हातमा लाग्यो फगत सत्यानास,’ योगेश भट्टराईले भन्नुभएको छ । उहाँको यो अभिब्यक्ति अहिले सामाजिक सञ्जालमा भाइरल बनेको हो ।

प्रतिक्रिया

सम्बन्धित खवर

Top